अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


अशिक्षा र दुर्गमताको भूमरीसँग दलित तथा आदिवासी जनजातीका बासिन्दाहरूले सङ्घर्ष गर्दै आएको यस क्षेत्रमा, शिक्षाको दीप प्रज्वलन गर्ने क्रममा वि.सं. २०३५ साल पौष ६ गतेदेखि श्री मोतीलाल पन्त ज्यूलाई निजी स्रोतबाट तलब भत्ता दिने गरी श्री अरनिको प्रा.वि. को नाममा विद्यालय सञ्चालनमा ल्याइएको थियो। सबैको पायक पर्ने यस ठाउँमा अरनिकोबस्ती, दशरथबस्ती, मोतीबस्ती र ‘ग’ गाउँका बालबालिकाहरूले शिक्षाको पहिलो ढोका खोल्न पाए। आजका कलिला मुनाहरू शिक्षाको ज्योति पाएर चहकिला तारा झैँ उज्यालो छर्ने कुरालाई मनन गर्दै हाल यो विद्यालय निरन्तर कक्षा ८ सम्म सञ्चालनमा रहेको छ।
भौतिक पूर्वाधार तथा कर्मचारी विवरण: सुरुमा कच्ची कटेरोबाट सुरु भएको विद्यालय हाल पक्की भवन र ३ वटा ट्रष्ट गरी जम्मा ५ वटा भवनमा सञ्चालित छ। तत्कालीन पुनर्वास कम्पनीबाट निर्मित ६ कोठे भवनमा पठनपाठन सुरु भएको यस विद्यालयमा हाल २ वटा नयाँ भवन र जिल्ला समन्वय इकाइको अनुदानबाट निर्मित भवनहरू थपिएका छन्। विद्यालयको नाममा अन्दाजी ४ बिघा जमिन दर्ता रहेको छ भने आवश्यक पानीका धारा, खेलमैदान, २ थान कम्प्युटर, १२ वटा भित्ते कालोपाटी, ९ वटा प्…
In this region, where Dalit and indigenous communities have long struggled against the vortex of illiteracy and remoteness, educational efforts began progressively. Starting with adult education and early childhood education, Shree Arniko Primary School was established on Poush 6, 2035 B.S., appointing Mr. Motilal Pant to receive a salary from private sources. Situated in an accessible location, children from Arnikobasti, Dashrathbasti, Motibasti, and "G" village got the opportunity to take their first steps into formal education. Keeping in mind that today's tender buds, ignited by the light of education, will shine bright like stars, the school has continuously expanded and now operates up to Class 8.
Infrastructure and Staffing Details: Starting as a makeshift mud hut, the school now operates across a total of 5 structures, including concrete buildings and 3 truss-roofed sheds. Origina…
हाल कुनै सूचना छैन।No notices yet.
हाल कुनै पोस्ट छैन।No posts yet.
हाल कुनै डाउनलोड छैन।No downloads yet.

हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.

डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला। कम्प्युटर, प्रोजेक्टर बाट सिकाईA modern lab to build digital skills. Learning through computer and projector

खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू। करेसावारी. सरसफाईस्वास्थ्यमा (जुकाको औषधी,आईरन चक्की,सेनटरी प्याड र…Sports, arts & culture — opportunities to grow. Gardening . Cleaning Health activities (taking deworming medic…

प्रिय अभिभावक, विद्यार्थी, तथा सम्पूर्ण शुभचिन्तक ज्यूहरुमा अरनिको आधारभूत विद्यालयको आधिकारिक वेबसाइट मा स्वागत छ श्री अरनिको आधारभूत विद्यालयमा हामी विश्वास गर्छौं कि प्रत्येक बच्चामा आफ्नै सम्भावना छर हाम्रो लक्ष्य त्यो सम्भावनालाई सुरक्षित, समावेशी, र प्रे…Dear parents, students, and all well-wishers, welcome to the official website of Arniko Basic School. At Arniko Basic School, we believe that every child possesses unique potential, and our goal is to develop that potential within a safe, inclusive, and inspir…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
प्रिय अभिभावक, विद्यार्थी, तथा शुभचिन्तकहरू, श्री अरनिको आधारभूत विद्यालयमा तपाईंलाई स्वागत छ भन्नमा मलाई ठूलो गर्व र खुशी लागिरहेको छ! यस प्रतिष्ठित संस्थाको अध्यक्षको रूपमा, म यस्तो समुदायको हिस्सा हुन पाएकोमा आफूलाई गौरवान्वित महसुस गर्दछु जसले युवा मस्तिष्…Dear parents, students, and well-wishers, it fills me with immense pride and joy to welcome you to Shree Arniko Basic School! As the Chairman of this prestigious institution, I feel honored to be part of a community dedicated to nurturing young minds and shapi…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् Click any album पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.